língua nepali

नेपाली

línguas indo-europeias · Nepal, Índia, Butão

Risco de extinção: Segura — Falada por todas as gerações e aprendida naturalmente pelas crianças.

नमस्ते, तपाईंलाई भेटेर खुसी लाग्यो।

O Vento Norte e o Sol

उत्तरी हावा र घाम आपसमा को बढी बलियो भनेर विवाद गरिरहेका थिए। त्यही बेला न्यानो कोट लगाएको एक जना यात्री बाटो हिँड्दै आइरहेको थियो। दुवैले जसले यात्रीको कोट पहिले फुकाल्न लगाउँछ, उही बढी बलियो मानिने भनेर सहमति गरे। उत्तरी हावा सक्दो जोडले बहन थाल्यो, तर हावा जति जोडले चल्थ्यो, यात्रीले उति नै कोटलाई कसेर बेर्थ्यो। अन्तमा उत्तरी हावाले हार मान्यो। त्यसपछि घाम न्यानो गरी चम्कन थाल्यो, र यात्रीले तुरुन्तै आफ्नो कोट फुकाल्यो। त्यसैले उत्तरी हावाले घाम आफूभन्दा बलियो छ भनेर मान्नै पर्‍यो।

Language World Map